काठमाडौं । सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनरसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो यी सबैजसो विदेशी मुद्राको भाउ बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय अनुसार आज...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ५ र डिजेल र मट्टितेलमा १/१ रुपैयाँ घटाएको भाउ घटाएको छ । भाउ घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः...
काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । धरहरा अहिले दैनिक बिहान १० देखि...
काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारकै मूल्यमा छापावाल सुन बजारमा कारोबार भइरहेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैबिच मंगलबार...
पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्की अन्तर्गतका मोडेल योजनाहरुको सोमबार अनुगमन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा सयौं योजनाहरु छनौट भएकामा ती योजनाहरुमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरिएको...
पोखरा । पोखराको राष्ट्रबैंक चोकदेखि सृजनाचोकसम्म सडक डिभिजन कार्यालय पोखराले ‘बस बे’ निर्माण गरेको छ । यात्रुबहाक बसमा यात्रा गर्ने यात्रु ओराल्ने र चढाउने प्रयोजनका लागि ‘बस बे’ निर्माण गरिएको हो । निस्चित ठाउँ तोकेर यसरी निर्माण गरिएको ‘बस बे’ मा...
काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो । सुनको भाउ पनि...