अन्तराष्ट्रिय


युद्धविरामको सम्झौतापछि घर फर्किए लेबनानी

काठमाडौं । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् । बेलायती समाचार संस्था...

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

काठमाडौं । लामो समयदेखि युद्ध चलिरहेको इजरायल र लेबनानबीच अन्तत युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध चलेको थियो । तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई...

रुसद्धारा लामो दुरीको ब्यालिष्टिक मिसाइल प्रहार

किभ । रुसले लामो दूरीको मिसाइल हानेको युक्रेनले बताएको छ । युक्रेनको हवाई बलका अनुसार रुसले अस्त्रखान क्षेत्रबाट बिहीबार बिहान अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रहार गरेको हो । युक्रेनसँग युद्ध सुरु भएयता रुसले युक्रेनलाई ताकेर आईसीबीएम...

इजरायल–हमास युद्ध सुरु भएयता पहिलो पटक गाजा पुगे प्रधानमन्त्री नेतन्याहु

गाजा । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु गाजा पुगेका छन् । इजरायल–हमासबीच युद्ध सुरु भएयता उनी पहिलो पटक मङ्गलबार अचानक गाजा पुगेका हुन् । उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए । उनको साथमा रक्षामन्त्री इजरायल काट्ज...

पाकिस्तानमा आतङ्कवादी आक्रमण, १७ जनाको ज्यान गयो

इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार राति आतङ्कवाद विरोधी कारबाहीका क्रममा भएको गोलीबारीमा कम्तीमा नौ आतङ्ककारी र आठ सुरक्षाकर्मीको ज्यान गएको छ । यस कारबाहीमा लस्कर–ए–इस्लामका दुई प्रमुख कमान्डर पनि मारिएका छन् । कारबाहीमा सात...

इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको ज्यान गयो

काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको ज्यान गएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलको रक्षा...

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनस् यसवर्षको...

अमेरिका निर्वाचनः डोनाल्ड ट्रम्प अगाडि

काठमाडौं । अमेरिका राष्ट्रपति चुनावमा मतगणनाको नतिजा आइरहेको छ । ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ । नतिजा आएको मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी छन् । अहिलेसम्मको मतगणनामा...

अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान आज

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा...