पर्यटन


‘समयको महत्व बुझेर स्विफ्ट होलीडेजलाई सफल बनायौं’

नेपाल भ्रमण वर्ष सन २०२० को अबसर पारेर तत्कालिन पर्यटकीय सहर (हाल देशकै पर्यटकीय राजधानी) पोखरालाई केन्द्र बनाएर सेवा सुरु गरेको स्विफ्ट होलीडेज प्राली पर्यटनबहाक सवारीसाधन मार्फत सेवा दिने कम्पनीमा देशमै स्थापित कम्पनी बनेको छ । २० वटा टोयटा कोस्टर बसबाट...

धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताएका छन् । नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १४ को समन्वयमा खाल्टेमसिनामा आयोजित २२ औँ...

पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाउन प्रदेश सरकारको दुई करोड

पोखरा । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्यमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गण्डकी प्रदेश सरकारले बोटानिकल गार्डेन बनाउने योजना अघि सारेको छ । यसका लागि आगामी वर्षको बजेटमा वन मन्त्रालयअन्तर्गत सरकारले २ करोड विनियोजन गरेको छ । मंगलबार...

होटल संचालक र कर्मचारीलाई एआई सम्वन्धि अभिमुखिकरण

पोखरा । होटल संघ पोखरा नेपालले होटलकर्मी तथा उनीहरुका कर्मचारीका लागि मंगलबार एक दिने अभिमुखिकरण प्रदान गरेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र अनलाइनबाट हुने बुकिङको व्यवस्थापन सम्वन्धमा संघले यो कार्यक्रम आयोजना गरेको हो । कृत्रिम...

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको...

असार १५ गतेदेखि चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी बन्द हुने

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जिप जान असहज हुने भएकाले सफारी बन्द गरिएको हो । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै...

जाउँ है पोखरा अभियानमा कनेक्टिभिटीमा जोड 

  पोखरा । स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले २९ जेठबाट २ असारसम्म पश्चिम नेपालका केही महत्वपूर्ण शहरहरुमा संचालन गरेको...

सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक

मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड...

‘नेपालमा धेरै पर्यटक ल्याउन भिसा सहज बनाउनुपर्छ´

  पोखरा । हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसामा सहजता...