राजनीति


अनुशासनको कारबाही वैधानिक नभएको शेखर समुहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार पार्टीको अनुशासन आयोगले कोइराला निकटका नेताहरूलाई गरेको...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउसो ४ बजे बस्ने गरी बोलाइएको सचिव गङ्गानारायण श्रेष्ठले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत...

कास्की कांग्रेस पूर्वसभापति केसीको भावुक स्टाटस ‘अन्तिम जयनेपाल !’

पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीले आफूलाई पार्टीले तीन महिनाका लागि साधारण सदस्य समेतबाट निलम्बन गरेपछि भावुक स्टाटस लेखेर प्रतिक्रिया जनाएका छन् । उनले पार्टी र संगठनमा योगदान भन्दापनि चाकडी गरेर नेता भएकाहरुको स्वार्थको सहयोगी...

खड्का, केसी र श्रेष्ठलाई कांग्रेसको साधारण सदस्यबाट समेत निलम्बन

पोखरा । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्का, कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी र क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कारबाही गरेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन  गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगले खड्कालाई...

संवैधानिक परिषद्सम्बन्धी विधेयक संशोधन

काठमाडौं । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । मंगलबार...

रासायनिक मलको मूल्य बढाउन कृषि मन्त्रीको प्रस्ताव

काठमाडौं। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मलको मूल्य बढाउन प्रस्ताव गरेका छन् । बुधवार प्रतिनिधिसभामा कृषि मन्त्रालयका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । मन्त्री अधिकारीले यसका लागि सघाउन...

रसुवागढी बाढीको क्षतिबारे गृहमन्त्रीद्धारा जानकारी : २० जनाको ज्यान गयो, १९ जना अझै बेपत्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिबारे संसद् बैठकलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले यसबारे जनाकारी गराएका हुन् । उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध आज पनि

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् । अहिले सभामुख घिमिरेले रास्वपा...