स्वास्थ्य-जीवनशैली


समयमै विवाह गरेर सन्तान जन्माउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजनन क्षमता...

मातृ शिशु मितेरी अस्पतालमा दुरबिन प्रविधिको सर्जिकल अपरेसन र डिआर एक्सरे सेवा विस्तार

पोखरा । पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृ–शिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित एक्सरे सेवा विस्तार गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर...

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं । आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सवा बन्द गरिएको हो । उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई...

‘हटपट चाउचाउ र रङ्गिला दालमोठ ‘ गुणस्तरहीन

काठमाडौं । नेपालमा उत्पादन हुने एउटा पिरो चाउचाउ र दालमोठमा खाद्यस्तर गुणस्तरहीन पाइएको छ । पोखरा नुडल्स प्रालिले उत्पादन गर्ने हटपट चाउचाउको ब्याच नम्बर १२७ यु २ को उत्पादनमा न्यूनस्तरको खाद्य पदार्थ पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको...

डेंगी सङ्क्रमितको संख्या १६ सय नाघ्यो : गण्डकीमा ३५८ संक्रमित

काठमाडौं । डेंगी सङ्क्रमितको संख्या १६ सय ७३ पुगेको छ । सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगीका केस पुष्टि भएको...

कास्की बन्यो पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला

  पोखरा। कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गरे। मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि...

कोरोना संक्रमणबाट महिलाको ज्यान गयो

विराटनगर । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार ज्यान गएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका...

लेखनाथमा त्रिदिवसीय योग दिवस

लेखनाथ। ‘गरौं योग रहौं निरोगी’ भन्ने मुल नाराका साथ कास्कीको लेखनाथमा रहेको शिदेश्वर योग ध्यान केन्द्र पोखरा – २६ ले त्रिदिवसीय रुपमा ११ औं अन्तराष्ट्रिय योग दिवस मनाउने भएको छ । अन्तराष्ट्रिय योग दिसवका अवसरमा शुक्रवार देखि सुरु भएको कार्यक्रमको सुभारम्भ...

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन...