काठमाडौं। नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन९क्रान्तिकारी०ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सोमबार विद्यार्थीहरूले पोशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आफ्नो हीरक महोत्सवको आयव्याय सार्वजनिक गरेको छ । शनिबार विद्यालयले आर्थिक प्रतिवेदन समीक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रमसहित हीरक महोत्सव २०८०-०८१ को आयव्याय सार्वजनिक गरेको...
पोखरा । पोखरा–१७ स्थित छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा ९बहुमत० निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेका छन् । पहारीले विद्यालयले भोगचलन गर्दै आएको पातले छाँगो महानगरको मिलेमतोमा निजी कम्पनीलाई ठेक्कामा दिएको...
पोखरा विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित भएको छ । २५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा...
पोखरा। कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको...
काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई ५ दिनको समय दिएको छ ।शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए । तर, सांसदहरूले...
काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन् । शिक्षा समिति बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्दै थप समय माग गरेका हुन् । ‘एक दुई वटा विषयमा कुरा मिलेको छैन । सत्ता गठबन्धनमा...
पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको...
पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा अभिभावकसहित कक्षा ९ र १० का विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम गरिएको छ । 'अभिभावकको महत्व र विद्यार्थीहरु भविष्यका नेतृत्वकर्ता...