काठमाडौं ।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिइको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।