Uncategorized


परराष्ट्रमन्त्री डा.राणा इटाली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा इटालीको राजधानी रोम प्रस्थान गरेकी छन् । जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औं सत्रमा सहभागी हुन मन्त्री राणा शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । कन्फ्रेन्सको...

नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा पुग्यो

काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले...

नीति तथा कार्यक्रमको औचित्य छैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नीति...

सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन :  सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंको भृकुटिमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने...

पाथीभरा जाने क्रममा बिजुलीको तार झरी गाडीमा आगो लाग्दा चार जनाको ज्यान गुम्यो, दुई घाइते

फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको तार झरी आगो लाग्दा ४ जनाको ज्यान गएको...

वैशाख २१ सम्म तीनकुने आन्दोलनपछि समातिएका नेताहरू रिहा नभए २२ गते सामूहिक गिरफ्तारी दिने डा. जगमान गुरुङको घोषणा

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले तीनकुने आन्दोलनपछि समातिएका नेताहरूलाई वैशाख २१ गते सम्म रिहा नगरे २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन । बुधवार समितिले आयोजना गरेको पत्रकार...

देशका दुई प्रमुख दल मिलेर सरकार चलाउँदा पनि जनता किन असन्तुष्ट ?

देशका दुई प्रमुख दल मिलेर सरकार चलाउँदा पनि जनता किन असन्तुष्ट ?

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति

  दमौली । तनहुँ आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३...

तीन दलका शीर्ष नेताहरुबीचको छलफल सुरु

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली...