पर्यटन


चौंथो अन्नपूर्ण म्याराथनको तयारी तीब्र

पोखरा । चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ को तयारी तीब्र पारिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाँउपालिका कास्कीको ब्यवस्थापनमा आगामी जेठको २१ गते आयोजना हुने म्याराथनको तयारी तीब्र पारिएको हो । ‘पर्यटनका लागि सबै मौसम’...

ओटेफले सुरु गर्यो महिला लक्षित बारिष्टा तालिम

पोखरा । महिला पर्यटन व्यवसायीको क्षमता वृद्धि एवं व्यवसायतर्फ आकर्षण जागाउन महिला पर्यटन व्यवसायी मञ्च गण्डकी (ओटेफ) को आयोजनामा पोखरामा बारिष्टा तथा बेकरी बनाउने तालिम सुरु भएको छ । पोखरा जाभा बारिष्टा स्कुलमा बिहीबारदेखि सुरु तालिमको उद्घाटन गण्डकी...

पोखराको पर्यटन प्रवद्र्धनका लागि नाट्टा गण्डकीको टोली चिन जाने

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस नाट्टा गण्डकी प्रदेशका टोली पोखराको पर्यटन प्रवद्र्धनका लागी चीन भ्रमणमा जाने भएका छन । नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आगामी जेठ ३ देखी १० गते सम्म उक्त टोली चीन जाने भएको बिहीबार आयोजित पत्रकार...

पुम्दीकोटको विशाल शिव मूर्ति गण्डकी क्षेत्रकै आकर्षण : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल...

होमस्टे महासंघ गण्डकीको प्रशिक्षक प्रशिक्षण सम्पन्न

पोखरा । राष्ट्रिय होम स्टे महासंघको आयोजनामा भएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । एक हप्तासम्म संचालन भएको तालिम समापनको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमान सिं गुरुङले होमस्टे राम्रो संग संचालन गर्न सकेमा...

बाराही जंगल लजले गर्‍यो निकुञ्ज क्षेत्रमा सरसफाई

  चितवन । बाराही हस्पिटालिटी अन्तर्गत चितवनमा रहेको बाराही जंगल लजले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । प्लास्टिक, सिसाका बोतलसहित करिब ३ ट्याक्टर फोहोर संकलन गरिएको लजले जनाएको छ । लजदेखि ३ किमी तलसम्म गोलाघाटसम्म...

याङ्जाकोटमा बुद्ध जयन्ती मेला हुने

पोखरा । कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । २५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि...

कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार  सम्पन्न...

ओटेफको टोली पोखराको पर्यटन प्रवद्धन गर्न दुबई प्रस्थान

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखराको पर्यटन प्रवद्धनका लागि दुबई प्रस्थान गरेको छ । शनिबार राति दुबई प्रस्थान गर्ने टोलीको  शनिबार विहान लेकसाइडमा  विदाई गरिएको छ । विदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले...