पर्यटन


पर्यटक दौडमा १८ देशका ५५ सहभागी, लण्डनका साम प्रथम

पोखरा । पोखरामा जारी २० औं फेवा नव वर्ष महोत्सव २०८२ को दोश्रो दिन आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लण्डनबाट आएका साम प्रथम भएका छन् । यसैगरी युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल...

सुरु भयो फेवा नववर्ष महोत्सव

पोखरा । धेरै भन्दा धेरै आन्तरिक र बाहिय पाहुना भित्र्याउने उद्देश्यसहित पोखरामा फेवा नववर्ष महोत्सवको २० औं संस्करण सुरु भएको छ । महोत्न्सवको एक कार्यक्रमका बीच पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै...

संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’

मुस्ताङ । जिल्लाको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ । मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका...

लेकसाइडमा खुल्यो ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’

पोखरा । पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा निर्माण भएर सञ्चालनको अन्तिम तयारीमा रहेको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल चिल्ली ग्रुपको करिब १ अर्ब २५ करोड रुपैयाँ (जग्गासहित) को लगानीमा निर्माण भएको हो । होटलमा नेपालको...

हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु

पोखरा । पोखराको हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु भएको छ । स्थानिय विष्णुपादुका क्लबको आयोजनामा हेमजामा सुरु भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले महानगर किसानको पक्षमा...

पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रद्धारा स्थानीय पथ प्रदर्शक तालिम

पोखरा । पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थकता दिने उद्देश्यले स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन गरिएको छ ।  पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समतिको समन्वय र व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजनामा शनिवार देखि...

फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण

काठमाडौं । होटल संघ पोखरा नेपालले यही ३०चैतदेखि आगामी  १ वैशाखसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार...

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका...

ल्हासा–पोखरा नियमित उडान सुरु

पोखरा । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको छ । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ : ५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि चार्टर उडान...