पोखरा । ९८औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकार संघ कास्कीले फोटो यात्रा गरेको छ । संघले शनिबनर पोखरा महानगरपालिका–१३ को वडा कार्यालयको सहयोगमा उक्त वडामा रहेको महाप्रभुधाम र रतनपाण्डे मन्दिरमा फोटो यात्रा गरेको हो । कार्यक्रममा...
पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट नौ महिनामा ४० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट चैत मसान्तसम्ममा उक्त रकम आम्दानी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए...
गोरखा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को पर्यटन व्यवसायी अन्तरक्रिया कार्यक्रम तथा अवलोकन भ्रमण कार्यक्रम भएको छ । पोखराका महिला पर्यटन व्यवसायीको टोली बिहीबार गोरखाको सदरमुकाम गोरखा पुगेर पर्यटन व्यवसायीसंग अन्तरक्रिया गरेको हो । अन्तरक्रिया...
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकर्पण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त...
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा पोखरामा डिजिटल मार्केटिङ र अनलाइन बुकिङ प्रणाली तथा व्यवसायीक कानुनी पक्ष लगायतका विषयमा तालिम सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त तालिमको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले...
पोखरा । पोखरेलीलाई सहज खानेपानी आपूर्तिका लागि होटल संघ पोखरा नेपालले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ ।संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोली सोमबार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानी जस्तो मानव जीवनका लागि आधारभूत...
पोखरा । हरेक गाउँ पर्यटकीय ठाउँ‘ भन्ने मुल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा सम्पन्न भयो । साधारणसभाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष...
पोखरा । झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य । तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध...
काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन भएको बताएकी छिन । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा...