पोखरा । पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज ९नाकोड्स० को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाण्डौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको...
काठमाडौँ । आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहेको छ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गर्दै आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा...
पोखरा । एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्मकुमारी गुरुङ चयन भएकी छन् । मिडिया हाउसको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष गुरुङलाई पुनः दोश्रो कार्यकालका लागि चयन गरेको हो । अधिवेशनले सञ्चालक समिति सदस्यहरुमा सरोज श्रेष्ठ,...
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैंडाको आक्रमणबाट निधन भएको छ । बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको च्याउ टिप्न निकुञ्जभित्र गएका बेला गैंडाको आक्रमणबाट शुक्रबार घटनास्थलमै...
पोखरा । भक्तिगोविन्द भागवत श्री अध्ययन प्रतिष्ठानकोआयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म श्रीमद्भागवत महापुराणज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ । प्रतिष्ठानद्वारा आज आयोजित पत्रकार...
काठमाडौं । नेपाली कांग्रेस अछाम–काठमाडौं सम्पर्क समितिको सभापतिको जिम्मेवारी काँग्रेस नेता जनक बहादुर धामीले पाएका छन् । नेपाली काँग्रेस अछाम सभापति पुष्पबहादुर शाहले काँग्रेसको विधान २०१७ को दशौं संशोधन २०७८ को परिच्छेद ११ धारा ४१ बमोजिम सम्पर्क समितिको...
जनकपुर । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको निधन भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर निधन भएको हो । जिल्ला प्रहरी कार्यालय...
धनुषा । जनकपुरधाममा सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर एक बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको खाल्डोमा खसेर ज्यान गएको हो । शुक्रबार बिहान साढे ६...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३० पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा...