समाचार


राज्य व्यवस्था तथा सुशासन समिति बैठकमै पुगे निजामती कर्मचारी

काठमाडौं । निजामती ट्रेड युनियनका प्रतिनिधि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै पुगेका छन् । उनीहरु संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुने भएसँगै...

आदर्श समाज ३० वर्ष प्रवेश गरेको अवसरमा शुभकामना तथा सम्मान

  पोखरा । आदर्श समाज दैनिक ३० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको छ । सोमबार आयोजित समारोहमा उपस्थित आदर्श समाज परिवारका सदस्यहरुले आपसमा नयाँ वर्ष–२०८२ को शुभकामना साटासाट गरे । सो अवसरमा वितरण...

हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा

पोखरा । झट्ट हेर्दा प्राचीन विश्वका सात आश्चर्य मध्येको ‘बेबिलोनको झुलन बगैंचा’ जस्तो दृश्य । तनहुँको भिमाद नगरपालिका वडा नं ९ मोहोरियास्थित त्यही बगैंचाको झल्को दिने घाङ्च ल्हुममा २०८१ सालको अन्तिम शनिबार पोखरामा विभिन्न सेवा, पेशा र व्यवसायमा आवद्ध...

रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

म्याग्दीे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा...

फोनिज अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित

भैरहवा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन । लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन । अर्का अध्यक्षका...

टी–२० सिरिजको फाइनलमा चुक्यो नेपाल

काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाल चुकेको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल तीन रनले पराजित भएको हो । नेपालका लागि शानदार ब्याटिङ गर्नुभएका बसिर अहमदले ४३ बलमा ८० रन बनाए । १९ औं ओभरमा एउटा नो...

पूरा भएन शिक्षकको माग, १२ दिनदेखि आन्दोलनमै शिक्षकहरु

काठमाडौं । शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ । तर, उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन । यस्तै सहमति जुटाउने प्रयासस्वरुप पटक पटक वार्तासमेत भए पनि निकास निस्कन सकेको छैन । माग पूरा गर्न दबाब दिने...

राष्ट्रिय खेलाडी प्रीति राईलाई गृह जिल्ला सोलुखुम्बुमा सम्मान

सोलुखुम्बु । राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई गृह जिल्ला सोलुखुम्बुमा सम्मानित भएकी छिन । सृजनशील युवा समाज थुलुङ दूधकोशी, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिले राईलाई ५५ हजार पाँचसय ५५ रुपियाँ नगदसहित सम्मान गरेको हो । सोलुखुम्बुमा जन्मेर...

सुनको भाउ तोलामा १ हजारले बढ्यो

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो । आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख...