समाचार


गण्डकीको महिला फुटबल टोलीको घोषणा

पोखरा  । गण्डकी प्रदेश फुटबल संघले महिला टोलिको घोषणा गरेको छ । यहि १३ गतेबाट २० गतेसम्म नुवाकोटमा हुने बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि महिला टिमको छनोट गरेको हो । मंगलबार १८ सदस्यीय टोली र ७ जना वैकल्पिक खेलाडीको...

श्री शत गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी हुने

पोखरा । पर्यटकीय राजधानी पोखरामा जारी रहेको गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झांकी प्रदर्शनी गरिने भएको छ । पोखरा १७ बिरौटामा जारी कोटीहोममा गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक संस्कृति झल्किने...

युनाईटेड क्लब पोखराको १५ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । सामाजिक काममा अग्रणी युनाईटेड क्लब पोखराकोे १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद , पर्यटन प्रवद्र्धन संगै सेती नदी संरक्षण र विपद ब्यवस्थापनमा काम गर्दै आएको युनाईटेड...

इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्कीले उचाल्यो फुटसलको उपाधि

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान फुटसल प्रतियोगितामा इक्यान पूर्वाञ्चललाई हराउँदै इक्यान कास्की विजयी भएको छ । फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्कीले फुटसलको उपाधि हात पारेको हो । प्रतियोगिताको...

एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा, रावल नेतृत्वको अभियानमा जोडिए

पोखरा । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका...

दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा...

भिटोफ गण्डकीको दशौं साधारण सभा धिताल गाउँमा सम्पन्न

पोखरा । हरेक गाउँ पर्यटकीय ठाउँ‘ भन्ने मुल नाराका साथ गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको दशौं साधारण सभा शनिबार माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, धितालमा सम्पन्न भयो । साधारणसभाका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष...

गण्डकी कोटिहोम महायज्ञ उपयुक्त स्थानमा भएको छ,सबै मिलेर सफल पारौंः वडा अध्यक्ष प्रधानाङ्ग

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को पूर्वसन्ध्यामा आयोजित श्रीमद्भागवत कथा प्रवचनको कार्यक्रममा अहिले स्थानीय भक्तजन लगायत अन्य साधुसन्त र स्थानीय नेताहरुको उपस्थिती बढ्दै गएको छ । यसैविच...

पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल उद्घाटन

पोखरा। नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ । तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको...