काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा ५ हजार घरेलु श्रमिक पठाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ माथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री सरतसिंह भण्डारीले यस्तो बताएका...
पोखरा। बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर...
दार्चुला । भारतीय पक्षले नेपाल–भारत सिमानामा पर्ने महाकाली नदी पुलको बाटो बन्द गरेको छ । महाकाली पुलको बाटो बन्द भएपछि नेपालको दार्चुला सदरमुकाम र भारतको धारचुला आउ–जाउ बन्द भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले एक जना भारतीय नागरिकको...
पोखरा । पोखरामा शनिवार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको छ । पत्रकार तथा लेखक भुसालले कर्णालीको उद्गम मप्चा खम्बादेखि भारतसम्मको ४५ दिने यात्राको विवरण समेटेर लेखेका सो पुस्तकमाथिको परिचर्चाको चाँजोपाँजो र्यान्डम रिडर्स सोसाइटीले मिलाएको...
पोखरा । सवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिएको छ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आज भएको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापनको अबसरमा उनलाई नगद सहित पुरस्कार प्रदान गरिएको हो । गण्डकी...
पोखरा । पोखरा-३३ पुष्पवस्ती भरतपोखरीमा पोखरा महानगरपालिकाको सहकार्यमा सुरक्षा गृह (दीर्घकालीन पुनर्स्थापना) केन्द्र सञ्चालनमा आएको छ। विभिन्न प्रकारका हिंसाबाट प्रभावित महिला तथा किशोरीहरूका लागि सुरक्षा गृह (दीर्घकालीन पुनर्स्थापना) केन्द्र सञ्चालनमा...
काठमाडौँ । सेयर बजार आज बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको...
पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शेैक्षिक सत्रका लागि ड्रेस तथा खाजा खर्च सहयोग गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै बिगत १२ वर्षदेखि...
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ । गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी...