पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले...
पोखरा । पोखरामा रिसाइक्लि र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनाले कास्की जिल्ला खेलकुद विकास समितिलाई प्लाष्टिक बोतल संकलन विन प्रदान गरेको छ । पोखरा रंगशालाभित्र प्लाष्टिकका बोतलहरु संकलनका लागि कोइकाको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाको...
पोखरा । गण्डकी कोटिहोममा सोमबार बैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सहभागीता जनाउने भएकी छिन । मेयर दाहालको सहभागीताले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ । प्रमुख दहालको उपस्थितिले...
पोखरा । पूर्व कर्मचारीहरुले अवकाशको उमेर ६० वर्ष नै उपयुक्त रहेको र 'कुलिङ पिरियड' पनि आवश्यक रहेको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिलाई संघीय निजामती सेवा विधेयकमा प्रस्तावित 'कुलिङ पिरियड'मा सहमति जुटाउन सकस परिरहेका बेला पूर्व कर्मचारी...
काठमाडौं । नेपाल चिकित्सक सङ्घले शुक्रबार आकस्मिक तथा सघन उपचार सेवाबाहेक सबै सेवा ठप्प गरेर आन्दोलमा आउन आह्वान गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै शुक्रबार सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता...
पोखरा । मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्याली भव्य रूपमा सम्पन्न भएको छ । बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश...
पोखरा । वैशाख १७ देखि जेठ २६ गते सम्म सञ्चालन हुने गण्डकी शतकुण्डीय गायत्री कोटीहोमको प्रचार प्रसारका लागि भोलि शुक्रबार पोखरामा बृहत ट्याक्सी र्यालीको आयोजना हुने भएको छ । मानवसेवा फाउण्डेशनको आयोजनामा बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक...
कठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयानुसार वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको...
पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकर्पण गरेको छ । एक कार्यक्रमका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त...