जेरुसलेम । इजरायली सेनाले गाजा पट्टीमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३ सय ३० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा ५० भन्दा बढी बालबालिका र २८ महिला छन् । बीबीसीका अनुसार अधिकारीहरूले गाजापट्टी वरपरका...
काठमाडौं । यमनका हुथी विद्रोही लक्षित अमेरिकाको पछिल्लो आक्रमणबाट ५३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँच बालबालिकाहरु पनि छन् । हुथी विद्रोहीहरुका अनुसार सोमबार बिहान अल जौफ र हुदैदाह क्षेत्रमा अमेरिकाले हवाई आक्रमण गरेको थियो । अमेरिकाले शनिबार...
काठमाडौँं । म्यासेडोनियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा ५१ जनाको ज्यान गएको छ । आगलागीमा कम्तीमा सय जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । बीबीसीका अनुसार राजधानी स्कोपियबाट करिब सय किलोमिटर पूर्वमा रहेको कोकानी सहरको पल्स क्लबमा स्थानीय समयअनुसार...
काठमाडौँ । दक्षिण अमेरिकामा आएको आँधीमा परेर कम्तीमा ३१ जनाको ज्यान गएको छ। तीमध्ये १२ जनाको मिसौरीमा ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठुलो क्षति पुर्याएको छ। धेरै सवारी साधनहरू पल्टिएका छन् साथै धेरै घरहरूमा...
इस्लामवाद । पाकिस्तानमा हतियारधारी पृथकतावादी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएर ३० भन्दा बढी सुरक्षा निकायका व्यक्तिको हत्या गरेको छ । ४५० जना यात्रा गरेको सो रेलबाट २१४ जनालाई बन्दी बनाइएको हो । समाचार एजेन्सीका अनुसार ‘जाफर एक्सप्रेस’...
इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो । उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित...
मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । लागू औषध विरुद्धको लडाइँका क्रममा मानवता विरोधी अपराध गरेको आरोपमा उनी पक्राउ परेका हुन् । ७९ वर्षीय दुतेर्ते मङ्गलवार हङकङबाट फर्किँदै थिए । यसै क्रममा राजधानी मनिलास्थित अन्तर्राष्ट्रिय...
काठमाडौं । सिरियाको लटाकिया र टार्टसमा केही दिनदेखि सेना र पूर्व राष्ट्रपति बशर अल-असदका समर्थकहरूबीच झडप भइरहेको छ। पछिल्ला दुई दिनमा मात्रै एक हजारभन्दा बढी मानिस मारिएका छन् । यो मृत्यु संख्यालाई सन् २०११ मा सुरू भएको सिरियाली गृहयुद्धपछि अहिलेसम्मकै...
वासिङटन डिसी । ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्टअनुसार युक्रेन शान्तिको प्रतिबद्धता नगरेसम्म सहयोग रोक्न लागिएको हो । युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता...