अर्थ


साना तथा मझौला व्यवसायीका सुख दुखको सारथी बन्न चाहन्छुः आत्रेय

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिएका छन् । साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न...

गण्डकीका मुख्यमन्त्रीले गरे एकै दिन ५ पुलको उद्याटन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एकैदिन ५ वटा पुलको उद्याटन गरेका छन् । अधिकारीले मादी गाउँपालिकामा पर्ने विभिन्न स्थानमा  ४ वटा पुलको उद्याटन गरे भने, पोखरा महनगर–३२ मा अर्को पुलको उद्याटन गरेका हुन् । मादी गाउँपालिकाको इदी खोला,...

अर्थतन्त्र सुधार्न गभर्नरले भूमिका खेल्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि अहिले देशको अर्थतन्त्र सुधार्न गर्भनरले भूमिका खेल्नुपर्ने बताएका हुन् । अर्थतन्त्रमा समस्या रहेको भन्दै अब जसरी भएपनि सुधार गर्नुपर्नेमा महतले जोड दिएका छन् । आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री डा।...

मेन्छियाम हाइड्रोपावरको आईपीओ खुल्दै

पोखरा । मेन्छियाम हाइड्रोपावरले आगामी ४ वैशाखदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।...

‘व्यवसायीलाई करको भारी र बैकको चर्को ब्याज एकैसाथ’

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औँ स्थापना दिवस, नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्था स्थापना भएको २७ वर्ष पुरा भएको अवसरमा प्रकाशित नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको...

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन चैत २५ गते पोखरामा

पोखरा । होटल व्यवसाय महासंघ गण्डकीको अधिवेशन यहि चैत २५ र २६ गते पोखरामा हुने भएको छ । महासंघले बिहिवार पोखरामा पत्रकार सम्मेलन गरेर महाधिवेशन वारे जानकारी दिएको हो । महाधिवेशनमा ११ जिल्लाका संघ र स्थानिय तह एकाईका गरी करीब १ सय २० जना प्रतिनिधि ले हभागिता...

आज डलरको भाउ घट्यो (सूचीसहित )

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४...

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन्द्र) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? सूचीसहित)

 पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरोको एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३...