ब्यानर न्युज


निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताए । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने...

लोकतान्त्रिक बनेर सहकार्य गर्न प्रधामन्त्री ओलीलाई नेपालको सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक बन्न र सहकार्य गर्न सुझाव दिएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उलने हिटलरलेजस्तो फासिस्ट...

राजनीतिक भ्रष्टिकरणले रुपान्तरणको अभियान अबरुद्ध : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

पोखरा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिको भ्रष्टिकरणले राज्य सत्ताको रुपान्तरणको अभियान अबरुद्ध भएको बताएका छन् । शनिबार पोखरामा प्रेस सेन्टर कास्कीको अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा...

थप तीन वटा अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं । सहकारी सम्बन्धी अध्यादेश ल्याइसकेको सरकारले थप तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले...

प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच भेटवार्ता

काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता...

लिला पछाईंले आज बुझाइन् धरौटी

पोखरा। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् । आदेश अनुसारको धरौटी बुझाएपछि पछाई आज रिहा भएकी छिन् । जिल्ला अदालतका न्यायाधीश नितिज...

अमेरिकामा कार दुर्घटना, दुई नेपालीको ज्यान गयो

भर्जिनिया । अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेको एनबीसी वाशिंगटनले जनाएको छ । जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा कार डुबेको...

पोखराबाट रिहा भएका रवि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा...

अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भरे पुग्ने

काठमाडौँ । आगामी वर्षदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भरे पुग्ने भएको छ । हाल कक्षा ९ र कक्षा ११ मा गरी विद्यालय तहमा दुई पटक रजिस्ट्रेसन फाराम भर्नुपर्ने बाध्यता छ । उक्त बाध्यताको अन्त्य गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि...