ब्यानर न्युज


पोखरामा आज फर्सीको मुन्टाको भाउ सस्तियो, अन्य तरकारीको भाउ कति ?

पोखरा । कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले शुक्रबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । आजका लागि तोकिएको मूल्यसूची अनुसार ठूलो गोलभेडाको प्रतिकिलो ५० देखि ६० रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो४८ रुपैयाँ देखि...

भारत र पाकिस्तानलाई अमेरिकाले भन्यो ‘युद्ध, सेना र हिंसा समाधान होइनन्’

काठमाडौं । अमेरिकाले युद्ध, सेना र हिंसा समाधान नभएको भन्दै भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार भेटघाटमा बोल्दै यस्तो अपिल गरेकी हुन् । ‘अमेरिकाको सन्देश हिंसा,...

यी स्थानमा आज चट्याङसहित वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी...

भारत–पाकिस्तानबीच जारी तनावमा नेपालको धारणा सार्वजनिक

काठमाडौं । भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपालको सधैं साथ रहेको धारणा सार्वजनिक गरेको हो । भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली...

फेवातालमा डुंगा पल्टिँदा एकजना घाइते, फेसेका ७ जनाको उद्दार

पोखरा । फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १७ मुस्ताचोक वस्ने २१ वर्षीय नेत्र गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर...

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा कुरा उठाएका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले...

जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

काठमाडौँ । राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ । बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो । पत्रकार सम्मेलनमा उनले...

वर्ष उत्कृष्ट प्रशिक्षकमा राजेन्द्र, रमेश र नीरजको प्रतिष्पर्धा

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न...

भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, ६ जनाको ज्यान गुम्यो

एजेन्सी काठमाडौं । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ । टोली घटनास्थलमा पुग्ने बित्तिकै...