फोटो


सुरुभयो कक्षा १२ को परीक्षा, हल्का झरीका बीच उत्साहपूर्वक सहभागी (तस्बिरसहित)

पोखरा । आज देखि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ ।  हल्का झरीका बिचमा पोखरामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखिएको छ । आगामी २ जेठसम्म सञ्चालन...

खुलेको मौसम, पुम्दीकोट र त्यस वरपरबाट देखिएको हिमाल, ताल र पोखरा (फोटो फिचर)

  पोखरा । दसैंसंगै पोखरा आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । पोखरा २२ मा रहेको पुम्दीकोट र त्यहाँबाट फेवा ताल, हिमाल र पोखरा वरपरको दृष्यले कास्को मन नलोभ्याउला ? तस्बिर :  गोविन्द सुवेदी/केन्द...

बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा :भावुक हुँदै प्रचण्डले भने–सीताले निकै शान्त मृत्यु रोजिन्

काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सीताको निधनको सातौँ दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जलीसभा गरिएको हो । कार्यक्रममा सीताको योगदान र जीवनी समेटिएको भिडिओ सामग्री...

फेवाको ३० मिटर मापदण्ड प्रति सरोकारवाला आक्रोसित, पुन: सर्वोच्च जाने तयारी

पोखरा । पोखरा महानगरले फेवातालको मापदण्ड आधाभन्दा बढी घटाएर तोकेकोमा सरोकारवाला रुष्ट देखिएका छन् । सर्वोच्च अदालतको १६ बैशाख २०७५को फैसलाको मर्म विपरित मापदण्ड तोकेर पुन : अदालतको अबहेलना गरेको र ताल अतिक्रमणकारीहरुलाई प्रशय दिएको भन्दै उनीहरु रुष्ट...

पोखरामा ‘होली माहोल’ नेपाली र विदेशी पर्यटक यसरी रमाइरहेका छन् (फोटोफिचर)

पोखरा । पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङहरुको पर्व ‘होली’ मनाएका छन् । पोखराको लेकसाइडमा आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै पर्यटकहरुले होली मनाएका हुन् । कतिपय पश्चिमाञ्चल होटल संघले आयोजना गरेको ‘होली’ कार्यक्रममा सहभागि...

पोखरामा सडकको असिना हटाउन डोजरको प्रयोग (फोटो फिचर)

असिनाले सडक ढाकेपछि पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, गैह्रापाटन र नदीपुर क्षेत्रमा सवारीसाधन सञ्चालनमा नै समस्या हुँदा डोजर चलाएर असिना पन्छाइएको छ ।  तस्बिर : विमल तिवारी/केन्द्र खबर

कांग्रेस गण्डकीको नेतृत्व चयनका लागि मतदान जारी, यस्तो छ मतदान स्थल वरपर प्रतिनिधि प्रभावित पार्ने प्रयास (फोटो फिचर)

पोखरा । नेपाली कांग्रेसको १४ औंं महाधिवेशन अन्तर्गत आज प्रदेश कार्यसमिति चयनका लागि मतदान जारी छ । उम्मेद्वार र तिनका समर्थकहरु प्रतिनिधि रिझाउन तल्लिन छन् । गण्डकी प्रदेशको राजधानी पोखरा स्थित पोखरा प्रदर्शनी केन्द्रमा गण्डकी प्रदेश कार्यसमिति चयनका...

कांग्रेस कास्कीको महाधिवेशन स्थल बाहिर यस्तो छ तामझाम (फोटो फिचर)

पोखरा । नेपाली कांग्रेस कास्कीको नयाँ नेतृत्व चयनका लागि आज विहान ८ बजेबाट पोखरा प्रदर्शनी केन्द्रमा मतदान भइरहेको छ । कांग्रेसको सभापति पदमा पाँच जना नेताले प्रतिस्पर्धा गरिरहेका छन् । उपसभापति दुई जना, सचिव दुई जना र सहसचिव २ जनाका लागि ९/९ जना प्रतिस्पर्धामा...