स्वास्थ्य-जीवनशैली


दमौलीमा मधुमेह र थाइराइड सित्तैमा जाँच

पोखरा । लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजनामा शनिबार दमौलीमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा ३ सय ४१ जनाको सित्तैमा मधुमेह र थाइराइड जाँच गरिएको छ । कार्यक्रममा प्रदेशसभा...

पोखरा महानगरमा राष्ट्रिय भिटामिन ए कार्यक्रम सुरु

पोखरा । नेपाल सरकारको प्राथमिकता प्राप्त पोषण कार्यक्रम अन्तरगत राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि पोखरा महानगरपालिका लगायत देशभर सुरु भएको छ । आइतबार सम्म अभियानका रूपमा सञ्चालन हुने उक्त कार्यक्रमको महानगर क्षेत्रमा नगरप्रमुख धनराज आचार्य र नगर उपप्रमुख...

आज र भोलि २२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोलि (शनिबार र आइतबार) भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ऐ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो। बाल्यावस्थामा पोषणको अवस्था...

पोखरा महागरको स्वास्थ्य महाशाखामा लगाएको ताला खुल्यो, के भयो सहमति ?

  पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको तालाबन्दी खुलेको छ । करार सेवाबाट बर्खास्त गरिएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार दिउँसो महाशाखाको च्यानल गेटमा गरेको तालबन्दी आन्दोलनरत पक्षसंग बसेर खुलाइएको महानरका...

स्याङ्जाका दुई पालिकाका २१६ जनामा मोतियाबिन्दु, नि:शुल्क शल्यक्रिया गरिने

स्याङ्जा । स्याङ्जाका दुई पालिकामा गरेर २१६ जनामा मोतियाविन्दु रोग देखिएको छ । स्याङ्जाका अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकाले हिमालय आँखा अस्पतात पोखरासंगको सहकार्यमा निशुल्क रुपमा राखेको आँखा सिविरमा अर्जुन चौपारीमा २६ जना र वालिङ नगरपालिकामा...

अन्नपूर्ण सिटी क्लिनिकमा बाथ उपचार सेवा

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले बाथ उपचार सेवा सुरु गरेको छ । वाथ रोग विशेषज्ञ डा असीम बाटाजूले हरेक दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा दिन आरम्भ गरेका हुन् । मणिपाल शिक्षण अस्पतालबाट इन्टरनल मेडिसिनमा एमडी गरेका बाटाजूले...

आइसियु राख्नुपर्ने विरामी अन्यत्र पठाउन बाध्य पश्चिमाचल क्षेत्रीय अस्पताल

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सीको प्रवेश मार्गमै मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजको आइसियुका लागि नम्बर राखिएको छ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो र जनशक्ति रहेको सरकारी अस्पतालले...

७ सय ५३ वटै पालिकामा नागरिक आरोग्य सेवा बिस्तार गर्ने मन्त्री पौडेलको उद्घोष

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको सेवा शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री पौडेलले नागरिक आरोग्य...

लोमान्थाङमा अस्पताल निर्माण

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो । उपल्लो...