विचित्र


प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसद्वारा ह्विप जारी

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदीय दलको बैठकपछि ओलीलाई विश्वासको मत दिन र कोही पनि तटस्थ नबस्न ह्विप जारी गरेका हुन् । यसैबीच, नेकपा...

मध्यावधिमा नजाने भए गण्डकीमा कम्युनिष्ट गठबन्धनलाई राप्रपाले विश्वासको मत दिनुपर्छ

किरण गुरुङ स्थायी कमिटि सदस्य नेकपा एमाले राप्रपा अनिर्णयको बन्दी बन्दा मुख्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गठित गण्डकी प्रदेशको सरकारप्रतिको अन्यौलता, पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेको रिट निवेदन खारेजी गर्ने सर्वोच्चको फैसला संगै समाप्त...

शिक्षकले आजदेखि आन्दोलन थप सशक्त बनाउँदै

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आजदेखि थप शसक्त बनाउने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्...

लामखुट्टेको टोकाइबाट महिला विमान चालकको मृत्यु !

एजेन्सी । लामखुट्टेको टोकाइबाट एक प्रशिक्षार्थी महिला विमान चालकको ज्यान गएको छ। बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ । बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा...

विचित्र दुनियाँ : चाउचाउ मात्रै खुवाएको भन्दै पत्नीसँग डिभोर्स

  भारतमा चाउचाउ मात्रै खुवाएको भन्दै एक पतिले पत्नीसँग डिर्भोस गर्ने भएका छन् । श्रीमतीले दिनदिनै खानामा चाउचाउ मात्रै दिएको भन्दै श्रीमानले श्रीमतीविरुद्ध डिर्भोसका लागि प्रक्रिया अगाडि बढाएको एक अदालतका न्यायाधीशले बताएका छन् । श्रीमतीले ब्रेकफास्ट,...

विश्वमै पहिलो पटक मानिसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण !

एजेन्सी । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाका डेभिट बेनेट नामका ५७ वर्षीय व्यक्तिमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको बीबीसी नेपालीले उल्लेख गरेको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै...

७० वर्षीया वृद्धाले जन्माइन् पहिलो सन्तानः बुढेसकालमा बच्चा जन्माउने विश्वमै पहिलो महिला हुनसक्ने !

गुजरात। सामान्यतया बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०-४५ वर्षसम्म मानिन्छ । त्यपश्चात प्रजनन क्षमता घट्दै जाने स्वास्थ्य विशेषज्ञ बताउँछन् । तर भारतमा एक वृद्ध जोडीले पहिलो सन्तानको रुपमा छोरा जन्माएका...

विवाह गर्न खड्‌कुँलोमा यात्रा गर्ने भारतीय जोडी !

एजेन्सी । सामाजिक सञ्जालमा समयसमयमा रोचक कुराहरुले तहल्का मच्चाइरहेको हुन्छ । अनौठा प्रकृतिका घटना, तस्विर वा भिडियोले सामाजिक सञ्जाल तातिरहेको हुन्छ । यतिबेला सामाजिक सञ्जालमा भारतीय जोडीको तस्वीर भाइरल भएको छ । भारतमा वर र वधू खड्‌कुँलोमा बसेर जलमग्न...

मनोजले २१ औं पटक शरीरमा जमारा उमारेर सबैलाई चकित पारे

साधक मनोजकुमारले एकाइसौं पटक आफ्नै शरीरमा जमरा उमारेर सबैलाई चकित पारोका छन् । सप्तरीको राजविराज घर भएका ३५ बर्षिय मनोजकुमार पछिल्लो पटक धनुषाको कमला नगरपालिका– ९ लिलावतीमा आफ्नै शरीरमाथि माटो थुपोरे जमरा उमारेका हुन् । उनले लगातार २१ बर्षदेखि दशैंमा...