विचार/ब्लग


प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

राजन पोखरेल, पोखरा । गत वर्ष देशभर प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । मे २०२३ देखि अप्रिल २०२४ सम्मको एक वर्ष तथ्याङ्क विश्लेषणसहित फ्रिडम फोरमले तयार पारेको प्रतिवेदन अनुसार प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा बढोत्तरी पाइएको...

महसुल नबुझाएपछि कास्की कारागारको लाइन काटियो

पोखरा । विद्युत् महसुल नबुझाएपछि कास्की कारागार कार्यालयको लाइन काटिएको छ । पटक पटक ताकेता गर्दा पनि शुल्क बक्यौता नतिरेपछि लाइन काट्न बाध्य भएको पोखरा वितरण प्रमुख राजीवसिंहले जानकारी दिए । आइतबार बिहानदेखि लाइन काटिएको हो । कारागारले २०लाख हाराहारी...

बहुरुपी प्रतिभाशाली ‘विखर्ची’

'नेपाल जनभावना पार्टीका केन्द्रीय  अध्यक्षका रूपमा पनि उनी चर्चित नै थिए । उनले चुनावको बेला गाडी माथि छतमा बसेर भाषण गरेको दृश्य धेरैले विर्सेका पनि छैनन् । न त उनले २०५६ सालमा जिल्ला शिक्षा अधिकारीलाई तँ पशु होस् तसर्थ लौ घास खाऊ भनेर टेवलमा घाँस...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो । संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो...

हाम्रा राजनीतिक दल र भ्रष्टाचार

'सदाचारीलाई सम्मान र भ्रष्टाचारीलाई वहिस्कारको संस्कृति विकास गर्नुपर्छ । कसैको पद वा उसको तडकभडकसँग नतमस्तक हुने होइन, त्यसको स्रोत के हो ? प्रश्न गर्न सक्ने जनमत नै भ्रष्टाचार रोक्ने सबै भन्दा ठूलो कारगर (Effective) उपाय हो । अर्को सकारात्मक कुरा...

सहकारी संस्था र सम्बन्धित निकायको वर्तमान यर्थाथता

'मोद्रिक नीतिको अर्धवार्षिक समिक्षाले समेत तरलता समस्यासंगै देशमै आर्थिक संकट बढ्दै जाने स्पष्ट संकेत गरेको अवस्थामा सहकारी सम्बद्ध विभाग लगायत सरोकारवाला निकायहरुको समय सापेक्ष सन्दर्भ व्याजदर समिक्षा तथा नीतिहरु परिमार्जन गर्दै अद्यावधिक हुने विषयको...

कुष्ठरोग उन्मुलन सम्भव छ

  परिचयः “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं” भन्ने मुल नाराका साथ ७० औं विश्व कुष्ठरोग दीवस २०७९ माघ १५ गतेका दिन मनार्इंदै छ। कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रसी (Mycobacterium leprosy) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग...

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले

पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका...

ब्यबसायीको हितमा काम गर्ने नै उदेश्य छ भने किन प्यानल बनाउनुपर्यो ? – महासचिवका उम्मेदवार तारानाथ ढुंगाना

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ महाधिवेशन भदौँ २४ र २५ गते हुदैँछ । पोखराको पुरानो संस्था संघमा महाधिवेशनको मिति नजिकिदै जादाँ व्यवसायी बिच प्रतिष्प्रर्धा तिव्र बन्दै गएको छ । दुइ प्यानल र केहीले एकल रुपमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनमा...