प्रमुख समाचार


डीडीसीले किसानलाई दूधको पैसा नदिएको भन्दै सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले...

आज सुन तोलाको कति छ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम...

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । हिजो पनि अमेरिकी डलर, युरो, पाउन्ड दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको थियो । हिजो घटेको अस्ट्रेलियन डलरको मूल्य पनि आज बढेको हो । नेपाल...

पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा । वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बुधबार उनीहरुलाई सम्मान गरिएको हो । त्यस्तैगरी नेपाल...

प्रतिनिधिसभामा प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाले पूर्व मन्त्री एमाले नेता प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको हो । नेपाल २०५० सालमा राष्ट्रियसभा सदस्य तथा २०५६ सालमा...

भारत–पाकिस्तान द्वन्द्वको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक

काठमाडौँ । छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि त्यसको नेपालमा पर्ने प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो । दिउँसो करिब दुई बजेबाट...

भारत–पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको अपिल

काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा...

मिडियाले नेपाली भाषाको उचाई घटायो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हुन् । उनले...

सांसदहरूले उठाए भारत–पाकिस्तान तनावको विषय

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारत–पाकिस्तान तनावको विषय उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै पूर्व परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता पूर्व मन्त्री सञ्जय गौतम, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल र...