अपराध


प्रहरी जवानको लिखितमा सहभागी ६ जना नक्कली परीक्षार्थीहरु पक्राउ

काठमाडौं । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षमा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।   आइतबार विहान काठमाडौं महानगरपालिका वडा नं १०, रत्नराज्य मावि नयाँबानेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य...

बुटवलमा युवतीमाथि गोली प्रहार

भैरहवा । रुपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका २९ वर्षीया टिका विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । उनका अनुसार खाजा घर चलाउने विष्टको...

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार

  पोखरा । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित आफ्नै निवासमा शौचालय गएको बेला गोली प्रहार भएको जानकारी आएको...

पेप्सीकोला टाउनप्लानिङबाट ६० लाख लुटपाट, लुटपाटमा संलग्न २० पक्राउ

काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो । लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लुटपाट...

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । काठमाडौं । दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तीनकुने घटनाका मुख्य कमाण्डर रहेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...

जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइयो प्रसाईंलाई

काठमाडौं । पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए । बिहीबार भारतीय प्रहरीको नियन्त्रणमा परेका प्रसाईंलाई...

पसाईं पक्राउ बारे अलग-अलग दाबी

पोखरा । राजावादीहरुको तीन कुने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं पक्राउका विषयमा राजावादी र नेपाल प्रहरीले अलग अलग दाबी दाबी गरेका छन् । दुर्गा प्रासाईंकै सचिवालयले दुर्गा प्रसाईंले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको छ । राजसंस्था पुनःस्थापनाका...

भारतको आसामबाट पक्राउ परे दुर्गा प्रसाईं, नेपाल ल्याइँदै

काठमाडौं दुर्गा पसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । यही १५ चैतमा तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका मुख्य कमान्डर रहेका प्रसाईंलाई पक्राउ पस्चात काकडभिट्टा हुँदै नेपाल ल्याइँदै गरेको प्रहरी स्रोतले बताएको...

भाइलाई बन्दुक ताकेर हान्न खोज्ने दाइ हतियारसहित पक्राउ

वीरगन्ज । पर्सामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै भाइमाथि बन्दुक ताकेर चलाउन खोज्ने एक जना पक्राउ परेका छन्। जग्गाको विषयमा दाजुभाइबीच झगडा हुँदा बन्दुक निकालेर चलाउन खोज्ने दाइलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सखुवा...