काठमाडौं । आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवर्द्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको सर्जरी गरिएको सो पार्टीका नेता...
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार)साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा...
पोखरा । कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले शुक्रबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । आजका लागि तोकिएको मूल्यसूची अनुसार ठूलो गोलभेडाको प्रतिकिलो ५० देखि ६० रुपैयाँ मूल्य रहेको छ । त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो४८ रुपैयाँ देखि...
काठमाडौं । अमेरिकाले युद्ध, सेना र हिंसा समाधान नभएको भन्दै भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण बन्द गर्न आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार भेटघाटमा बोल्दै यस्तो अपिल गरेकी हुन् । ‘अमेरिकाको सन्देश हिंसा,...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी...
पोखरा । आज पनि अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३७ रुपैयाँ...
काठमाडौं । भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपालको सधैं साथ रहेको धारणा सार्वजनिक गरेको हो । भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली...
पोखरा । फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिदा एकजना घाइते भएका छन् । घाइते हुनेमा पोखरा १७ मुस्ताचोक वस्ने २१ वर्षीय नेत्र गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर...