नयाँ बानेश्वरमा कुटिए युवराज सफल

केन्द्रभाग मिडिया

काठमाडौं ।
अधिवक्ता युवराज सफल कुटिएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा अधिवक्ता सफलमाथि कुटपिट भएको हो ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी सोम शर्मा र विप्लव खड्काको समूहले सफलमाथि कुटपिट गरेको हो । हाल प्रहरीले खड्कासहित अन्य केहीलाई पक्राउ गरेको छ ।

  • १३ जेष्ठ २०८०, शनिबार १६:४८ प्रकाशित