पोखरा ।
प्रेस युनियन कास्किको अध्यक्ष मा बासुदेब मिश्र निर्बिरोध निर्बाचत भएका छन् ।
यस्तै उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिला ज्योती हमाल, सचिव धन वहादुर गुरुङ (सुमन),सहसचिव सपना अधिकारी र कोषाध्यक्ष निराजन अधिकारी चयन भएका छन् ।