राप्रपाले भ्रष्टाचारविरुद्ध सभा गर्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

भ्रष्टाचार विरुद्ध राप्रपाको विरोध सभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै छ ।

विरोध सभा आज दिउँसो वसन्तपुरमा हुनेछ । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्नेछन् ।आज नै नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने बताएको छ ।

  • ४ जेष्ठ २०८०, बिहीबार ०९:३० प्रकाशित