जनमतबाट उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने तयारी छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव भएको अध्यक्ष डा। सिके राउतले बताए ।

अहिले जनमत पार्टीको बैठक बसीरहेको र बैठकले केहीबेरमा निर्णय गर्ने बताइएको छ ।

  • २६ फाल्गुन २०७९, शुक्रबार १६:४३ प्रकाशित