पीएनजीमाथि नेपालले निकाल्यो ५२ रनको किर्तिमानी जित

केन्द्रभाग मिडिया

File photo

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसयी श्रखलाको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी) माथि नेपालले किर्तीमानी जित दर्ता गरेको छ ।

ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित खेलमा नेपालले पपुवा न्यूगिनी९पीएनजी० विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको हो।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पीएनजी २४५ रनमा अल आउट भएको हो।

  • २५ फाल्गुन २०७९, बिहीबार १६:५२ प्रकाशित