काठमाडौँ ।
सांसद गोविन्द न्यौपाने लडेर घाईते भएका छन् ।
राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द लडेर घाइते भएका हुन् ।मधेस प्रदेशका सांसद न्यौपाने गेटबाट बाहिरिने क्रममा लडेको बताइएको छ । उनको टाउकोमा चोट लागेपछि अस्पताल पुर्याइएको छ ।