माइतीघरमा नेकपाको विरोध र्‍याली

केन्द्रभाग मिडिया

काठमाडौं।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्‍याली निकालेको छ।

बैंक तथा वित्तिय संस्था र मीटरब्याजीविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले माइतीघर मण्डलामा विरोध र्‍याली निकालेको हो।

  • १५ फाल्गुन २०७९, सोमबार १५:४९ प्रकाशित