रूखबाट लडेर ७८ वर्षीय वृद्धको निधन

केन्द्रभाग मिडिया

Dead body in a mortuary

बैतडी ।
रूखबाट लडेर बैतडीमा आज एक वृद्धको निधन भएको छ। निधन हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका(१ नानरा भुगाडीका ७८ वर्षीय सालीभान धामी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

स्याउला काट्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै निधन भएको हो। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ

  • २४ माघ २०७९, मंगलवार १६:४३ प्रकाशित