राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

  • २२ माघ २०७९, आईतवार १०:३८ प्रकाशित