हेटौँडा ।
माओवादी बागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका हुन् ।
उनको नाम सर्वसम्मत रुपमा पारित भएको हो ।