स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय सम्मेलन फाुगनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वतन्त्र उम्मेदवारहरुले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।

बिहीबार काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बैठकले फागुन ५, ६ र ७ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।

यो भेलाबाट सशक्त वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने नेताहरुले बताएका छन् ।

  • १४ पुष २०७९, बिहीबार १७:०१ प्रकाशित