सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा राखिएको छ ।

आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेसी बिहीबार राखिएपनि हेर्न नभ्याइनेमा राखिएको हो ।

पाटन उच्च अदालतले सन्दीपको पेशीलाई हेर्न नभ्याइनेमा राखेको छ ।यसअघि अघिल्लोपटकको पेसी सन्दीपका कानून व्यवसायीले स्थगित गराएका थिए । अब पेसीको अर्को मिति तोकिने छ ।

  • १४ पुष २०७९, बिहीबार १५:२५ प्रकाशित