सरकारी निवास सरे गृहमन्त्री रवि

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् ।

सरकारी निवास जानुअघि रवि र उनकी पत्नी निकिता पौडेल निवासमा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएको थिएन ।

  • १४ पुष २०७९, बिहीबार १५:०८ प्रकाशित