जसपा संसदीय दलको नेता बने रामसहाय यादव

केन्द्रभाग मिडिया

काठमाडौं ।
जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।

बारा २ बाट निर्वाचित यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।संसदीय दलको नेताको रेसमा अशोक राई र राजकिशोर यादवले पनि दाबी गरेपछि चुनाव नगर्न यादवका नाममा सहमति खोजिएको जसपाका एक नेताले बताए ।

  • १३ पुष २०७९, बुधबार १३:३२ प्रकाशित