प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकको सिफारिसको आधारमा राष्ट्रपतिले संसद् अधिवेशन आव्हान गरेकी हुन् ।

  • १२ पुष २०७९, मंगलवार १७:०७ प्रकाशित