प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको बैठक आव्हान

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री नियुक‍्त भएपछि प्रचण्डले आजै बेलुकी ६ बजे पछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको शपथ खाएका छन्।

  • ११ पुष २०७९, सोमबार १८:१५ प्रकाशित