प्रचण्डलाई देउवाले भने : शपथग्रहणमा आउँदिनँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने बताएका छन् ।

सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराएका हुन् । सो वार्तामा प्रचण्डले भने शपथग्रहणमा आइदिन आग्रह गरेको बताइएको छ ।

  • ११ पुष २०७९, सोमबार १५:५९ प्रकाशित