पोखरा ।
स्याजा क्षेत्रनम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् । गुरुङले एमाले उम्मेदवार पद्यामा कुमारी गुरुङले भन्दा ४ हजार ६३१ मतले अग्रता लिएका छन् ।
गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार ४०१ मत प्राप्त गरेकी छन् ।