हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको निधन

केन्द्रभाग मिडिया

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको निधन भएको छ।

बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको निधन भएको जिल्ला प्रहरी कायाबर्कलय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केका बेला थारू हात्तीको आक्रमणमा परेका थिए।

  • ५ कार्तिक २०७९, शनिबार १४:३३ प्रकाशित