२२ सदस्यीय बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । आइतबार प्रचण्डले दुई जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो ।

जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नयाँ समीकरणअनुसार प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा उपप्रधानमन्त्रीमात्रै चार जना छन् ।

  • २७ फाल्गुन २०८०, आईतवार १६:३० प्रकाशित