१५१ कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् । रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरु समर्थक छन् ।

  • २९ माघ २०८०, सोमबार १६:०६ प्रकाशित