साताको पहिलो दिन आज कति छ डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ११ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३९ पैसा रहेको छ ।आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

  • २८ माघ २०८०, आईतवार १०:३२ प्रकाशित