निर्माणमा बेथितिको उदाहरण प्रदेश राजधानी पोखराको फिर्के पुल

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको फिर्के माथि भूपि शेरचन राजमार्गमा चार लेनको पुल निर्माण गर्न ठेक्का लागेको पाँच वर्ष पुरा भएको छ । उक्त पुल दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ असोज २०७५ मा सम्झौता भएको हो । सम्झौता अनुरुप ३० चैत २०७७ मा नै पुल निर्माण भइसक्नु पर्ने हो । तर, उक्त पुलको … Continue reading निर्माणमा बेथितिको उदाहरण प्रदेश राजधानी पोखराको फिर्के पुल